कपनको राम मन्दिर नजिकै आगलागी

काठमाडौं कपनको राम मन्दिर नजिकै आगलागी भएको छ। केही समय अघिबाट सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुरका दलमक परिचालन गरिएको छ। बुधबार दिउँसो ललितपुरको धोबीघाटमा रहेको कागज गोदाममा पनि आगलागी भएको थियो। आगलातीमा तीन जना घाइते भएका थिए।

सम्बन्धित सामग्री

कपनको आगलागीमा ३ जनाको मृत्यु, आगो नियन्त्रणमा

काठमाडौँ – कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो। कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ। सेना, प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ।

कपनमा अक्सिजन सिलिन्डर पड्किएर आगलागी, दुई जनाको मृत्यु

काठमाडौं– कपनको राम मन्दिर नजिकै एउटा घरमा अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको […]

कपनमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका […]

कपन आगलागीमा परेर तीन जनाको मृत्यु, आगो नियन्त्रणमा

काठमाडौंः कपनको आगलागीमा परेर दुई जनाको ज्यान गएको छ। राम मन्दिर नजिकै आगलागी भएको हो। आगलागीमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको हो। तीन जनाको शव निकालिएको छ। तर सनाखत भएको छैन।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले मृतकको सनाखत नभएको बताए। ट्रेकिङ कम्पनीमा आगलागी भएको खुलेको छ। कम्पनीमा ग्यास स्टोर समेत भएकाले…

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिन्डरहरू पड्किएर ठुलो क्षति भएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी […]

कपन आगलागीमा परी एक जनाको मृत्यु (फोटोफिचर)

काठमाडौं : कपन आगलागीमा परी एक जनाको मृत्यु भएको छ।कपनस्थित एक ट्रेकिङ अफिसमा आगलागी भएको हो।राम मन्दिर नजिकै रहेको घरमा राखिएका अक्सिजन प्लान्ट पड्किँदा आगलागी भएको जनाइएको छ। हाल आगो निभाउने प्रयत्न भइहेको छ। साथै घटनास्थलमा खोजी तथा उद्दारको काम जारी रहेको छ।(फोटोफिचर)

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

५ असोज, काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको […]

कपनको राम मन्दिर नजिकै भिषण आगलागी

काठमाडौं, ५ असोज । काठमाडौंको कपनमा भिषण आगलागी भएको छ । राम मन्दिरनजिक ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको हो । आगलागी भएको सुचना पाएलगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको प्रहरीले जनाएको छ । आगलागीको क्रममा केही विस्फोटको समेत आवाज आएको स्थानीयले बताएका छन् । यसबारेमा थप विवरण आउन बाँकी […]

कपनको राम मन्दिर नजिकै आगलागी

कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । राम मन्दिर नजिकै केही विस्फोट भएको जस्तो आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौंको कपनमा आगलागी (तस्वीर र भिडियो)

५ असोज, काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । कपनमा आगलागी भएको जानकारी आए लगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको […]