सण्डरल्याण्डलाई हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश

काठमाडौं । सण्डरल्याण्डलाई हराउँदै आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले सण्डरल्याण्डलाई ५–१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । आर्सनलका लागि एन्केतियाले ह्याट्रिक गर्दा निकोलस पेपे र पाटिनोले एक एक गोल थपे । सण्डरल्याण्डका ब्रोडहेडले एक गोल फर्काए । जितसँगै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश […]

सम्बन्धित सामग्री

आर्सनल काराबाओ कप फुटबलको सेमिफाइनलमा

लन्डन । आर्सनल काराबाओ कप फूटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एडी एनकेटीएको ह्याट्रिकमा सण्डरल्याण्डलाई ५–१ ले हराउँदै आर्सनलले सेमिफाइनलमा स्थान पक्का पारेको हो । इमिरेट्स मैदानमा आर्सनललाई एनकेटीएले १७औं मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि उनले ४९औं र ५८ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै आर्सनलका लागि निकोलस पेपे र […] The post आर्सनल काराबाओ कप फुटबलको सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वेष्ट ह्यामलाई हराउँदै आर्सनल काराबाओ कपको सेमिफाइनलमा

वेष्ट ह्याम युनाइटेडहराउँदै आर्सनल इंग्लिश लिग कप फुटबल (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलमा वेष्ट ह्याम युनाइटेडलाई १ – ० ले पराजित गर्दै आर्सनल अन्तिम चारमा प्रवेश गरेको हो। घरेलु मैदानमा आर्सनललाई जिताउन ड्यानी वेलब्याकको एक मात्र निर्णायक गोल गरे। अधिकांश समय बल नियन्त्रणमा लिएको आर्सनलले गोल भने थप…