जसपाबाट चुनाव लड्ने तयारीमा रहेका मधेश प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

काठमाडौं, १८ भदौ । मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले राजीनामा गरेका छन् । झा आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी उपेन्द्र यादवले नेतृत्व गरेको जसपाबाट चुनाव लड्ने भएका हुन् । उनले आजै मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्। झा आजै जसपामा प्रवेश गर्ने कार्यक्रम तय […]