सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन

काठमाडौँ- लामो समयदेखि सफाइ अभियान सञ्चालन गरेपनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन । अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्यश्वरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए । उनका अनुसार अझैपनि बागमती नदीमा मोटरका पार्टपूर्जा, बियरका क्यान, मोटर साइकलका […]