कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ । करिडोर अन्तर्गत बेनी–जोमसोम खण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आगामी फागुन १ गतेदेखि फागुन १५ गतेसम्म सडक दैनिक ६ घण्टा बन्द गरिने छ […]

सम्बन्धित सामग्री

गुल्मीको कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक बन्द

गुल्मी - गुल्मीको कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक बन्द भएको छ । रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरेमा खोलाको बहाव बढेपछि गएरातिदेखि यो सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै, पहिरो खसेर कालीगण्डकी करिडोर पनि बन्द छ । यो सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक खुलाउन स्थानीयबासिन्दाले ...

कालीगण्डकी करिडोर प्रसारणलाइन असारभित्र सम्पन्न हुने

काठमाडौँ – कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सवस्टेसनबाट सुरु भइ पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सवस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण […]

कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो

विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन । सार्वजनिक जग्गा संरक्षण पक्ष र सो […]

कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो

पाल्पा – विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ। करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो। राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन। सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा […]

कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो

रामपुर- विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ। करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका-५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो। राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन। सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर […]

पहिराले कालीगण्डकी करिडोर, मध्यपहाडी र ग्रामिण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिराेका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो...

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

पाल्पा – पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ। पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा पहिरो खसेको छ। रामपुरदेखि काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडी र काठमाडाैँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायत ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु […]

फोहोरको डङ्गुरले कालीगण्डकी करिडोर दुर्गन्धित

बागलुङ : फोहोरको डङ्गुरले कालीगण्डकी करिडोर दुर्गन्धित बनाएको छ। बागलुङ बजार क्षेत्रबाट उठाइएको फोहोर अव्यवस्थित रुपमा कालीगण्डकी करिडोर छेउमा थुपार्दा करिडोरका यात्रुलाई समस्या भएको छ। सडक छेउमा अस्तव्यस्त रुपमा रहेको फोहोरले यात्रु पिरोलिएका छन्।बागलुङ नगरपालिकाले चीन-भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको मालढुङ्गामा जारको फोहोर थुपार्दै आएको छ। अव्यवस्थित रुपमा थुपारिएको फोहोरले यात्रु तथा स्थानीयले समस्या भोग्दै आएका छन्। यही सडकमार्फत दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

काठमाडौं। पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर १८ दिनपछि आजबाट पुनः सञ्चालनमा आएको छ। आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिरोले त्यहाँ रहेका चार सडकमा क्षति पुर्‍याएको थियो। करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन सहज भएको छ।

स्तरोन्नति सकेर सेनाले बुझायो कालीगण्डकी करिडोर

बाग्लुङ । दश मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडीखण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो । यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४.५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले बताए... The post स्तरोन्नति सकेर सेनाले बुझायो कालीगण्डकी करिडोर appeared first on Purbeli News.