२२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिन एमाले स्थायी कमिटीको बैठक बस्दै

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ ।  बिहीवार या शुक्रवारका लागि बैठकको तयारी भएको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे बैठकमा छलफल हुने एमाले स्रोतले बतायो ।  साउन ४ गते एमालेले देउवालाई भोट दिएका २२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएका सांसदले जवाफ फर्काइसकेका छन् । ‘अब बस्न...

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटीको बैठक भोलि बस्ने

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक बिहीबार ३ बजे बस्ने भएको छ। विधान महाधिवेशनको समीक्षा, वडा अधिवेशन, बाढी पहिरो लगायतका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो। बैठक ललितपुरको च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमालेले जनाएको छ।

एमाले स्थायी कमिटीको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक शनिवार बस्दैछ । शनिवार बिहान ९ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको हो । बैठकमा विधान महाधिवेशन र संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने जनाइएको छ ।

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिबार) बिहान बस्ने भएको छ।

एमाले स्थायी कमिटीको बैठक आज

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको हो । शनिवार बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित […]

बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक जारी

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएको समस्या समाधानबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।  माधव नेपाल पक्षसँग सहमतिको प्रयास गर्न भन्दै स्थायी कमिटीको बैठक यसअघि पटक पटक स्थगित गरिएको थियो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गरेका थिए ...

बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक जारी

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएको समस्या समाधानबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।  माधव नेपाल पक्षसँग सहमतिको प्रयास गर्न भन्दै स्थायी कमिटीको बैठक यसअघि पटक पटक स्थगित गरिएको थियो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गरेका थिए ...

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि बैठक बस्न लागेको एमालेले जनाएको छ । पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुने भएकोले सैद्धान्तिक कार्यदिशा, विधान र विचारमाथि छलफल गर्न विधान महाधिवेशन गर्न लागिएको हो । […]

एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै

२२ जेठ, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए। बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका […]

एमाले स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं। एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ। बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो। राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाउँदै स्थगित गरिएको हो। यसअघिको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।