स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

काठमाडौं । स्पेनलाई हराउँदै जर्मनी युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति समुह ‘बी’ को दोस्रो चरणको खेलमा जर्मनीले स्पेनलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । जर्मनीको जितमा क्लारा बुह्ल र अलेसान्द्रा पोपले एक एक गोल गरे । जितसँगै आठ पटकको युरोपियन च्याम्पियन जर्मनीले समुहका दुई खेलबाट ६ अंक […]

सम्बन्धित सामग्री

फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

काठमाडौं । जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो । जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प ले दुवै गोल गरिन् । फ्रान्सले भने उपहार गोल पाएको थियो । खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता […]

फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

लन्डन । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । […] The post फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

फ्रान्सलाई हराउँदै जर्मनी युरो कप फुटबलको फाइनलमा

काठमाडौं : फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै ८ पटकको विजेता जर्मनी उपाधि नजिक पुगेको हो।जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प नायक बनिन्। खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्सले १–१ गोलको बराबरी गर्यो।त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

काठमाडौं, साउन १२ । फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि स्विडेनलाई पराजित गर्दै फाइनलमा पुगेका इङ्ग्ल्यान्डको सामना गर्नेछ । बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । एलेक्जान्ड्रा पोपले खेलको ४० औं मिनेटमा गोल […]

महिला युरो: अष्ट्रीयालाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौं, साउन ६ । अष्ट्रीयालाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक(एक गोल गरे । लिलाले २५ औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् । जर्मनी नवौं पटक युरो […]

अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौं । अष्ट्रियालाई हराउँदै जर्मनी युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्रेन्टफोर्डमा बिहीबार राति भएको क्वाटरफाइनल खेलमा जर्मनीले अष्ट्रियालाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । जर्मनीको लागि लिना मागुल र अलेजान्द्रा पोपले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा मागुलले गोल गर्दै जर्मनीलाई १–० अग्रता दिलाएकी थिइन् । […]

महिला युरो : अष्ट्रीयालाई हराउँदै जर्मनी सेमिफाइनलमा

अष्ट्रीयालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राती भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक-एक गोल गरे ।  लिलाले २५ औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् । जर्मनी नवौं पटक युरो उपाधि जित्ने योजनामा रहेको छ । अब, फाइनल प्रवेशका लागि जर्मनीले फ्रान्स र नेदरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

एजेन्सी- बलियो स्पेनलाई २-० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ। जर्मनीको जितमा क्लारा र पोपले समान एक-एक गोल गरे। समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जितसहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ। समान खेलमा समान तीन अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो र तेस्रो […]

महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वार्टरफाइनलमा

काठमाडौँ – स्पेनलाई २-० गोलले पराजित गर्दै जर्मनी महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा जर्मनीको लागि क्लारा र पोपले समान एक-एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जितसहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ । समान खेलमा समान तीन अंक जोडेका स्पेन […]

महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

बलियो स्पेनलाई २-० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति  महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा  शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ । समान खेलमा समान तीन अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । फिनल्यान्डले भने दुई खेलमा अंक खाता खोल्न सकेको छैन । जर्मनी एक खेल अगावै क्वार्टरफाइल प्रवेश गर्यो । स्पेन र डेनमार्क