काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिसन नै बनाएर गरेको आक्रमणलाई आफूले नटेर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जनतासँग रास्वपाप्रति आशा भएकाले नै प्रश्न गरेको बताए । उनले भने, ‘अहिले जनताको आशा नै रास्वपासँग छ । आशा नै नभएको दललाई अहिले कसले प्रश्न सोध्छ ? पुराना दलले घुस खायो भन्दा […]