ओलीको अन्योलता र छटपटी

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यतिबेला दुई वटा छटपटी छन् । पहिलो उनको पार्टी भनेजसरी बहुमत ल्याउन नसकेर कम्तीमा पाँच वर्षका लागि प्रतिपक्ष बन्ने निश्चित छ । यदि बीचमा कुनै नयाँ खालको राजनीतिक घटनाक्रम विकास भएन भने । अर्को एमालेबाट फूटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्ने धुनमा छ । […]