काठमाडौं, ६ असार । केही समययता गुमनाम जस्तै भएका नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम भित्र भित्र निकै सक्रिय छन् । उनी भैंसेपाटीमा बसेर एमालेलाई एकतावद्ध बनाउने सुत्र तयार गरिरहेका छन् । गौतमसँग समन्वय गरेर एमालेका केही नेताहरु अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मिलाउने अभियानमा लागेका छन् । ओली र नेपाललाई सहमतिका […]