वामदेवको प्रस्ताव : संयुक्त सरकार, ओली प्रचण्डबिच फेरि सम्झौता

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता गर्नुपर्ने प्रस्ताव गरेका छन्।  नेकपा एमाले एकता अभियान चलाइरहेका गौतमले एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकमा यस्तो प्रस्ताव गरेका हुन्।  एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग…

सम्बन्धित सामग्री

एमसीसीलाई संसद्को बिजनेस बनाउन एमाले सांसद्को माग, सभामुखले अड्काएको आरोप

काठमाडौँ । एमाले नेता खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसद्मा बहस तथा छलफलका लागि पेस गर्न माग गरेका छन् । लामो समयदेखि एमसीसीलाई अड्काउने काम भइरहेको बताउँदै उनले यसलाई संसद्को बिजनेस बनाउन माग गरेका हुन् ।अधिकारीले काँग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरिएको एमसीसी सभामुखकोमा थन्किएर बसेको आरोप लगाए । उनले अरु विषय कार्यव्यवस्थामा छलफल भए पनि एमसीसीबारे छलफल नभएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘सत्ता बाहिर हुँदा एमसीसीलाई राष्ट्रिय हितको विषय बनाइन्छ । सत्तामा हु