पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत

खोटाङ – ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत भएका छन् । ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐसेलुखर्कको आधार’ भन्ने नारासहित सम्पन्न दुईदिने कृषि मेला प्रदर्शनीमा १७ विधाका प्रथम, द्वितीय र तृतीय हुने ५१ किसानलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने किसानलाई क्रमशः नगद रु तीन हजार, […]

सम्बन्धित सामग्री

धादिङ महोत्सवमा ७५ जना किसान पुरस्कृत

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” नारासहित शुरु भएको आठौं धादिङ महोत्सवमा कृषि मेला प्रदर्शनी विधामा ७५ जना किसान पुरस्कृत हुँदैछन् । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पुष ७ देखि १७ गतेसम्म सञ्चालन भएको महोत्सवको एउटा विधा थियो कृषि मेला प्रदर्शनी । कृषि मेला प्रदर्शनीमा माग लिन व्यावसायी कृषकदेखि […]

खोटाङका २१ जना किसान पुरस्कृत

खोटाङ : जिल्लाका २१ किसान पुरस्कृत भएका छन्। दिक्तेलमा शनिबार सम्पन्न बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये तरकारी बाली, खाद्यान्न बाली, फलफूल बाली, आलु बाली, माछा, तेलहन-दलहन-नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसानहरू पुरस्कृत भएका हुन्। व्यवसायिक रुपमा कृषि पेशा अपनाउँदै आए...