चालु आर्थिक वर्षको दुई महिना मात्र बाँकी रहेपनि कर्णाली प्रदेश सरकारले ७९ प्रतिशत बजेट खर्च गर्न बाँकी रहेको छ ।कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा जम्मा २१.६२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतको तथ्यांकअनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चालु र पुँजीगत तर्फगरी जम्मा २१ […]