मधेश प्रदेश : नेकपा एमालेका ६ मन्त्रीले दिए राजीनामा

मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेका ६ मन्त्रीले राजीनामा बुझाएका छन् ।

सम्बन्धित सामग्री

मधेश सरकारको नेतृत्वमा एमालेको दाबी

रौतहट : नेकपा एमालेले मधेश प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ।आइतबार नेकपा एमाले मधेश प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पूर्ण बैठकले मधेश सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो।मधेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले स्वाभाविक रूपमा मधेश प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले उक्त निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए। उनका अनुसार मधेश र मधेशी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेशमा स

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी

नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस (धनुषा) को …

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी

जनकपुरधाम – नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव ९पर्सा०, सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस […]

एमाले मधेश प्रदेश अधिवेशनमा रौतहटबाट ८८ जना प्रतिनिधि

रौतहट । नेकपा एमालेको नजिकदै गरेको मधेश अधिवेशनको लागी रौतहट जिल्लाबाट प्रतिनिधि चयन कार्य मंगलबार सम्पन्न भएको छ । रौतहटको १८ वटै पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको हो । आउदो असोज २३ र २४ गते हुने मधेश प्रदेश अधिवेशनमा रौतहटबाट ८८ जना प्रतिनिधि चयन भएको नेकपा एमाले रौतहट जिल्ला कमिटिका संयोजक सचितानन्द […] The post एमाले मधेश प्रदेश अधिवेशनमा रौतहटबाट ८८ जना प्रतिनिधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ । जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो । गत मंसिर ४ गते भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (१) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । मधेश प्रदेशको सबैभन्दा ठूलो […]

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

२० पुस, जनकपुरधाम । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो । मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले […]

बारामा एमालेका ९७ जनाले दिए सामूहिक राजीनामा

१ कात्तिक, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर एमाले मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरु मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप […]

मधेश प्रदेश : स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

जनकपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेश प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर […]

मधेश प्रदेश : तीन विषयगत समितिको सभापतिमा पाँचजनाको उम्मेदवारी

जनकपुरधाम : मधेस प्रदेशसभामा रिक्त रहेका तीन विषयगत संसदीय समितिको सभापतिका पाँचजनाले मनोनयन दर्ता गराएका छन्।प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का जगतप्रसाद यादवले उम्मेदवारी दर्ता गरेका छन्। कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा गठबन्धनबाट मदन सेन प्रसाद श्रीवास्तव र प्रतिपक्षी दलबाट नेकपा (एमाले)की जगतारैन देवी सुडीको उम्मेदवारी दर्ता भएको छ।प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने सार्वजानिक लेखा समितिको सभापतिमा सत्ता गठबन्धबाट नेपाली कांग्रेस

एमाले मधेश प्रदेश अधिवेशन चैतमा

नेकपा (एमाले) को मधेश प्रदेश अधिवेशन आउँदो चैत महिनामा हुनेभएको छ । बुधबार धनुषाको ढल्केवरमा एमाले मधेश प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश अधिवेशन चैत महिनामा सम्पन्न गर्ने निर्णय गरेको हो ।