पाशुपत क्षेत्रमा बढ्दो भक्तजन (तस्बिरहरु)

काठमाडौँ – शिवरात्री नजिकिएसँगै काठमाडौँको गौशालास्थित पाशुपत क्षेत्र पुग्ने भक्तजनको संख्या बढ्दो छ। शिवरात्री यस वर्ष मंगलबार परेको छ। शिवरात्रीको लागि पाशुपत क्षेत्रका पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गरिएपछि पछिल्लो समय पशुपति पुग्नेहरु भक्तजन ह्वात्तै बढेको हो। भक्तजनसँगै शिवरात्री मान्न पशुपति पुग्ने जोगी सन्न्यासीहरुको संख्या बढिरहेको छ। शिवरात्री शिवमार्गीहरुको ठूलो पर्व हो। यही शिवरात्रीको क्रममा पशुपति […]

सम्बन्धित सामग्री

महाशिवरात्रि : तस्बिरमा पाशुपत क्षेत्र

शिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। हजारौंको संख्यामा भक्तजन यहाँ आइपुगेका छन्। त्यस्तै, विभिन्न ठाउँबाट आएका साधुसन्त र नागा बाबाहरु मन्दिर परिसरमा बसेका छन्। पशुपति क्षेत्र...

महाशिवरात्रि : फर्केर हेर्दा

काठमाडौं । महाशिवरात्रिका दिन बिहीबार लाखौं भक्तजनले पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन र पूजाआजा गरेका छन्। विगत वर्षजस्तो भीडभाड नभए पनि झन्डै ८ लाख भक्तजन पाशुपत क्षेत्र पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ पौने ५ बजे पशुपतिनाथ मन्दिरको दर्शन र पूजाआजा गरिन् । राष्ट्रपति भण्डारीले राष्ट्रका नाममा ११ हजार १ सय रुपैयाँको विशेष पूजा गरेकी थिइन्।

पशुपतिका भोका बाँदर र दयालु पशुपन्छीप्रेमीहरू (फोटो फिचर)

काठमाडौं : सँधै चहलपहल हुने पाशुपत क्षेत्र यतिखेर सुनसान छ। त्यहाँको श्लेषमान्तक वनमा बस्ने र पशुपतिनाथ एवम्‌ गुह्यश्वरीलगायत मन्दिरमा आउने भक्तजनले दिने खानेकुरामा निर्भर पशुपतिका बाँदरलाई लकडाउन श्रृजित यो सुनसान अवस्थाले सबैभन्दा सकस परेको छ। उस्तै परे भक्तजन र पर्यटकको हातैबाट खानेकुरा खोसेर खान प...