आइएमई पे एपबाट क्यूआर स्क्यान गर्दा १ हजार जित्ने यस्तो छ मौका

काठमाडौं । आइएमई पेले एपबाट क्यूआर स्क्यान गर्दा १ हजार जित्न सकिने योजना ल्याएको छ ।‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा १ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ । उक्त योजना १६ भदौदेखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीलाई सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप ए