एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन अभियान

खोटाङ – एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु भएकाे छ। एमसीसी सम्झौताविरुद्ध नागरिक समाजका तर्फबाट दिक्तेल बजारमा हस्ताक्षर संकलन सुरु गरिएको हो। पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान दिक्तेल बजारको किराँत चोक, त्रिबेणी चोक, हाटडाँडा, भवनगैरा लगायतका क्षेत्रमा सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइने हस्ताक्षर संकलन अभियानमा सहभागी टंक थापाले बताए। ‘नो […]

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध नेकपा माओवादी केन्द्र (समाजवादी)ले हस्ताक्षर अभियान सञ्चालन गर्ने

कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र (समाजवादी)ले एमसीसी खारेजका लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट जबरजस्ती पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको नेकपा माओवादी केन्द्र समाजवादीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा हस्ताक्षर संकलन अभियान संचालन गर्ने भएको छ ।पत्रकार सम्मे