Preparations are underway for the annual Indra Jatra festival at Basantapur Durbar Square. Work is currently being carried out to construct chariots and clean
काठमाडौँ । प्रलोभनमा पारेर नेपाली महिला तथा युवतीलाई भारत पुर्याई शोषण गर्ने गरेको विषय सार्वजनिक भएपछि सरकारले त्यसबारे छानबिन थालेको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक भएका विवरणलाई गम्भीरतापूर्वक लिँदै गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको जनाएको हो । मन्त्रालयले […]
म्याग्दी, ४ असोज । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित मलाङमा पहिरो खसेर सडक बगाएपछि गत असार अन्तिम सातादेखि दुई वडाका बासिन्दालाई आवतजावत, ढुवानी र कृषि तथा पशुजन्य बस्तु बजारमा बिक्री गर्न समस्या भएको छ । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित […]
४ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीय युवती क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् । कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट पेशा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् ।
कांग्रेसको शंसोधित विधानले नयाँ …
बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्। बेइजिङ समयअनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२डी वाहक रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि चारवटै उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ। प्रक्षेपण गरिएका उपग्रहहरू […]