६ चैत, काठमाडौं । नेतृत्वलाई लिएर १३ औं महाधिवेशन ताका फुटेको कांग्रेसको तत्कालीन संस्थापन समूहबीच एकताको प्रयास सुरु भएको छ ।
चुनावी समीक्षाका लागि आहृवान गरिएको केन्द्रीय कार्यसमिति बैठक अघि रामचन्द्र पौडेल, कृष्ण सिटौला र युवाहरुलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको हो ।
१३ औं महाधिवेशनमा तत्कालीन संस्थापन समूह छाडेर तेस्रो …