भारतमा कैलालीका पशुपतिको मृत्यु, हत्या गरेकाे भन्दै धनगढीमा आफन्तको प्रदर्शन

बिराज रोस्यारा, कैलाली । भारतमा कैलालीका एकजनाको मृत्युु भएको छ । १५ साउनमा धनगढीको पशुपतिनाथ टुर्स एण्ड ट्राभल प्रालीको बसमार्फत भारत गएका जानकी गाउँपालिकाको दुर्गौलीका पशुपति आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आचार्यको भारतको बैङ्लोरमा १९ साउनमा मृत्यु भएको खबर प्राप्त भएको बताउँदै अहिले शव नेपाल […]

सम्बन्धित सामग्री

‘प्रहरीले असहयोगले अपहरणकारीबाट मारिए दुई युवा’

जनकपुरधाम, माघ १० । जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्या भएपछि मृतकका परिवारजन आजदेखि आन्दोलनमा उत्रिने भएका छन् । मृतकका परिवारजन र स्थानीयबासीले जनकपुरधाम–९ पिडारी चोकमा प्रदर्शन गरि सोमबार केही घण्टासम्म चक्काजाम गरेका थिए । उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका छन् । उनीहरुले जनकपुरधामका युवाद्वय विष्णु साह […]

जनकपुरका युवाको हत्या विरोधमा स्थानीयद्वारा प्रदर्शन

जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि भएको हत्याको विरोध गर्दै मृतकका परिवार र आफन्तहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् ।

भारतमा कट्टरपन्थी हिन्दू नेताको गोली हानी हत्या

एजेन्सी । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ। सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८ वर्षीय सुरीको हत्या भएको हो। उनी कट्टरपन्थी धार्मिक समूह हिन्दू शिवसेनाका स्वघोषित नेता थिए। उनको हत्यासँग सम्बन्धित रहेको आशङ्कामा […]