माधव नेपालको टिप्पणी : चुनाव जितेपछि कांग्रेसले पनि अहंकार देखाउन थाल्यो

काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इतिहासमा आफूहरुले ठूलो कीर्तिमानी बनाएको दाबी गरेका छन् । उनले केपी शर्मा ओलीप्रति संकेत गर्दै दुई तिहाईको फुर्ति देखाएकालाई सडकमा फालिएको पनि देखेको टिप्पणी गरे । आज (शनिबार) पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले […]