चन्द्रगढी विमानस्थलमा हवाई इन्धनको डिपो राखिँदै

५ चैत, झापा । हवाई सेवालाई सहज बनाउन अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ । डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै …

सम्बन्धित सामग्री

सिमरा विमानस्थलमा हवाई इन्धन डिपो राख्न सम्झौता

सिमरा विमानस्थलमा उडान र अवतरण गर्ने जहाजका लागि हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरण

हवाई इन्धन डिपो राख्न जग्गा माग

नेपाल आयल निगमले जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो राख्न नागरिक उड्डयन प्राधिकरणसँग ६ कट्ठा जग्गा माग गरेको

जुम्लामा हवाई इन्धन डिपो स्थापना गरिने

सुर्खेत : कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो।जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो।तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन। जुम्ला विमानस्थल विस्तार, हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा तामाङ लामो समयदेखि पहल गर्दै आएकी थिइन्। आयल नियमले असोज २२ मा जुम्ला

हवाई इन्धन डिपो स्थापना गरिने

जुम्ला– कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो । जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो । तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन । जुम्ला विमानस्थल […]

पोखरा विमानस्थलमा पनि हवाई इन्धन डिपो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपोको शिलान्यास गरिएको छ । विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि नेपाल आयल निगमले डिपो निर्माण सुरु गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सोमबार डिपोको शिलान्यास गरे ।

६८ करोड लगानीमा पोखरामा हवाई इन्धन डिपो

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।...

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प

भैरहवा – इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ। आइओसीले नेपालका […]

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, उडान प्रभावित हुने

इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ । आइओसीले नेपालका लागि हवाई इन्धन रक्सौल, लखनउ र बरैनी डिपोबाट दिदै आएको थियो ।रक्सौल डिपोमा केही प्राविधिक काम गर्नुपर्ने भएकाले भै

तुलसीपुर हवाई इन्धन डिपोको गेटमा तालाबन्दी

दाङ । तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी भएको छ । दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले आज (आइतबार) संयुक्त रूपमा ताला लगाएका हुन् । जहाजमा तेल भर्न जेठ १२ […]

टरीगाउँ विमानस्थलको इन्धन डिपोमा तालाबन्दी

१५ साउन, दाङ । दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ अन्यत्र लैजान खोजेपछि हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरिएको छ । टरिगाउँ विमानस्थलमा दुई महिनाअघि ल्याइएको रिफ्यूलरलाई सरकारले फिर्ता लैजान खोजेपछि रिफ्युलर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीसहित तुलसीपुर उद्योग वाणिज्य संघको टोलीले तालाबन्दी गरेका हुन् । दाङको टरीगाउँ विमानस्थलमा […]