व्यवसायीलाई सहजीकरण गर्न बैंकर्स एसोसिएसनलाई गर्भनरको आग्रह

काठमाडौं – गर्भनर महाप्रसाद अधिकारीले उद्यम-व्यवसायको प्रवद्धनका लागि सहजीकरण गर्नुपर्ने बताएका छन् । बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको अन्तरक्रियामा बोल्दै गर्भनर अधिकारीले असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकुल अवस्थाका कारण अफ्ठेरो परेको अवस्थामा व्यवसायीलाई सहजीकरणका लागि आग्रह गरे। उद्योग-व्यवसाय सहज रुपमा सञ्चालन हुने वातावरण सृजना गर्न आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक […]

सम्बन्धित सामग्री

शव ल्याउन सहजीकरण गरिदिन परराष्ट्रमन्त्री साउदले गरे समकक्षी कोहेनसँग आग्रह

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल ल्याउनका आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन्।...

व्यापार सहजीकरण गर्न मुख्यसचिव अर्याललाई द्विराष्ट्रिय चेम्बर अफ कमर्सको आग्रह

काठमाडौँ – द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले व्यापार सहजीकरण गर्न नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याललाई आग्रह गरेको छ। बुधवार अपराह्न सिंहदरबारमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले मुख्यसचिव अर्यालसँग भेटेर डुइङ बिजनेस कस्ट घटाउन पहल गरिदिन आग्रह गरेको हो। आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई सहयोग पुग्नेगरी डुइङ बिजनेस कस्ट घटाउँदा सहजीकरण हुने भन्दै व्यवसायीहरूले आग्रह गरे। […]

‘क्लाइमेट फन्ड’को रकम प्रयोगमा सहजीकरण गर्न अमेरिकासँग अर्थमन्त्रीको आग्रह

१५ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पर्यावरणसम्बन्धी समस्या भोग्दै आएको नेपालले ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाएको भन्दै यसमा सहजीकरण गरिदिन अमेरिकासँग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार बिहान नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको […]

विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न आग्रह

काठमाडौँ,८ साउन । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ । विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ । “विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग्गा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको […]

गण्डकी प्रदेशमा सञ्चालित विद्युत्का आयोजनाका सहजीकरण गरिदिन आग्रह

नेपाल विद्युत् प्राधिकरणले गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्लाहरूमा सञ्चालित विद्युत् प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको छ ।प्राधिकरणले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र प्रमुख सचिव रविलाल पन्थसँग शनिबार पोखरामा छलफल गरी त्यस प्रदेशमा सञ्चालित विद्युत‍्का आयोजनाको जानकारी गराएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गण्डकी प्रदेशमा निर्माणाधीन प्रसारण र वितरणतर्फका आ

आन्तरिक उडानमा मौसम विभागले सहजीकरण गर्ने

जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्वीकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ । प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान अनुमति नदिने निर्णय गरेको थियो । यो निर्णय एयरलाइन्सलाई लागू गर्दै मौसमी सूचना सहजीकरण गरिदिन जल तथा मौसम

मौसम विभागले सहजीकरण गर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्विकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ । प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका […]

वैदेशिक रोजगारीको क्षेत्रलाई सहजीकरण गरिदिन गणतान्त्रिक मञ्चको आग्रह

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरी वैदेशिक रोजगार व्यवसायीहरूलाई सहजीकरण गरिदिन आग्रह गरेको छ । बिहीबार अध्यक्ष प्रचण्डलाई भेटी ३० लाख युवाहरूलाई विदेशमा रोजगारी दिलाउने र वार्षिक ९ खर्ब भन्दा बढी रेमिट्यान्सको योगदान दिने वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र सहजीकरण गरिदिन आग्रह गरेको हो । वैदेशिक रोजगार देशको आवश्यकता भन्दा पनि बाध्यताका कारण विगत ३६ वर्षदेखि कानुनी रूपमा इजाजत लिई निजी क्षेत्रको एकल

बेलायतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ ।बेलायतसंँग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा बढी भएपनि आर्थिक र व्यवसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले […]

लगानीका लागि सहजीकरण गरिदिन फ्रान्सका राजदूतको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले फ्रान्सेली राजदूत गिल्लिज् बौरबाओसँग लगानीका लागि सहजीकरणको आग्रह गरेका छन् । सोमबार राजधानीमा राजदूत बौरबाओसँग शिष्टाचार भेट गर्दै मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानीका लागि उर्वर रहेको र यसमा लगानी गर्न चाहने फ्रान्सेलीहरुलाई सहजीकरण गरिदिन आग्रह गरे । यसका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकार हरदम तयार रहेको मन्त्री शर्माले राजदूत बौरबाओलाई विश्वस्त पारे । उक्त भेटका क्रममा राजदूत बौरबाओ र मन्त्री शर्म