तमोर आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता

तेह्रथुम,माघ १३ - तेह्रथुमबाट निर्वाचित सांसदहरुले तमोर जलाशययुक्त आयोजना निर्माणको योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।...

सम्बन्धित सामग्री

सीमान्तकृतका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता

पत्रकार र नागरिक अभियन्ताहरूले सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।...

विद्युतीय सवारीमा दलहरूको प्राथमिकता

काठमाडौं, कात्तिक १७ । प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा विद्युतीय सवारीसाधन सञ्चालनलाई प्राथमिकता दिएका छन् । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग ५० प्रतिशत पु(याइने प्रतिबद्धता गरेको छ । कांग्रेसले घोषणापत्रमा भनेको छ, “उपत्यकाको सार्वजनिक यातायातलाई सङ्घीय सरकार र सबै महानगर, उपमहानगर र नगरपालिकाको एक संयुक्त संयन्त्रमा स्थापना गरी उपत्यका यातायात प्राधिकरणमार्फत सुलभ […]

दलहरूका घोषणापत्र : प्राथमिकता होइन, औपचारिकता

घोषणापत्र दलहरूको सिद्धान्त, उद्देश्य र योजना समेटिएको लिखित प्रतिबद्धता हो । तर, आसन्न निर्वाचनमा घोषणापत्र दलहरूको प्राथमिकता होइन, औपचारिकतामा सीमित बन्दै छ । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुन अब ३६ दिन...

सिटिजन्स बैंकले संस्थागत  सुशासनलाई उच्च प्राथमिकता दिने

सिटिजन्स वैंक लिमिटेडले स्थापनाको १५औँ वार्षिकोत्सवमा संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । काठमाडौंमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संस्थागत सुशासनको उच्चतम मापदण्ड कायम राख्दै आएको...

स्थानीय तह निर्वाचनमा यस्ता छन् समाजवादी पार्टीका ३७ प्रतिबद्धता (पूर्ण पाठसहित)

नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको छ । मंगलबार राजधानीमा सार्वजनिक पार्टीको घोषणापत्रमा आम जनतालाई स्वास्थ्योपचार निःशुल्क उपलब्ध गराउन प्राथमिकता दिइने प्रतिबद्धता गरिएको छ । शिक्षाको गुणस्तरमा सुधार ल्याउने, हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने, २०० युनिट बिजुली निःशुल्क दिने, कृषिबाट जनस्तरमा सुधार ल्याउन कार्यक्रम ल्याउने, घरेलु तथा ग्रामीण उद्योग विकासमा जोड दिने तथा आत्मनिर्भरतामा जोड दिने, उद्यमशीलता विक

प्रमुख प्राथमिकता खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताएका छन् । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे सोमबार २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले खोप आयात, भण्डारण र कोभिड–१९ का संक्रमितको निःशुल्क तथा सर्वसुलभ उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा आगामी असोज मसान्तसम्म दुई करोड मात्रा खोप […]

दलितको सवाललाई प्राथमिकता दिन लुम्बिनीका सम्पादकहरूको प्रतिबद्धता

नेपाली मिडियामा दलित समुदायको सवाल उठाउन लुुम्बिनीका सम्पादकहरूले प्रतिबद्धता जनाएका छन् । जागरण मिडिया सेन्टरले मंगलवार र बुधवार आयोजना गरेको नेपाली मिडियामा दलित सवालमा सम्पादकहरूसँगको संवाद कार्यक्रमपछि १० बुँदे बुटवल प्रतिबद्धता पत्र जारी गर्दै जातीय छुवाछुत तथा सबै प्रकारका भेदभाव विरुद्धका सवाल उठाउन प्रतिबद्धता जनाएका हुन् ।  संविधान र समावेशीकरणको भावनाअनुरुप सरकारी तथा निजी मिडियामा दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितता गर्न समेत सम्पादकहरूले प्रतिबद्धता जनाएका छन् ।  राष्ट्रिय आम...

सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने : प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गरे ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भए पनि जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नेपालीलाई पु¥याउने प्रतिबद्धता जनाए का हुन् । “कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नेपालीलाई कोरोना खोप पु¥याउन गरेको बाँचा पूरा […]

‘मेक इन नेपाल स्वदेशी’ अभियानलाई कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री शर्माले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै रहेको जिकिर गर्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ र सपोर्ट रहने बताए ।  ‘मैले मन्त्री

आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता: अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित ‘कूल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा उनले सूचना, सञ्चार र प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास हुने भएकाले सो क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।अर्थमन्त्री पौडेलले भने, “हरेक क्षेत्रमा सञ्चार क्षेत्रको