चालु पूँजी कर्जासम्बन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा पर्ने चेम्बरको निष्कर्ष

चालु पूँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भिर असर गर्न सक्ने चेम्बरको ठहर छ । चेम्बरले सोमबार एक विज्ञप्ति जारी गर्दै चालु पुँजी कर्जा सम्बन्धमा पर्ने असरबारे विभिन्न ११ बुँदामा राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । ‘चालु पूँजी कर्जा सम्बन्धमा उल्लेखित प्रावधानले आवश्यक्ता अनुसारको