पार्टी एकीकरण प्रक्रिया अन्योलमा, ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड सुकुटे पुगे

काठमाडौं । एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम ...