आईएमईकाे दशैँ–तिहार अफर : 'मोबाइल हातैमा, १० लाख खातैमा'

काठमाण्डौ – दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले दशैँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आईएमईमार्फत् आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिने आईएमईले जनाएको छ ।  बुधवार पानीपो...

सम्बन्धित सामग्री

आईएमई दशैँ अफर विजेतालाई १० लाख रुपैयाँको चेक हस्तान्तरण

काठमाण्डाै – आईएमईले दशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज मङ्गलवार चेक हस्तान्तरण गरेको छ ।  'आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा बेलिमाया तामाङलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङले १० लाख रुपैयाँ उपहारस्वरूप प्राप्त गर्नुभएको थियो ।  आज काठमाण्डाैकाे पानीपोखरीमा रहेकाे आईएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबिच आईए...

आईएमई दशैं अफर : पाँचौं र छैटौं हप्ताको विजेता घोषणा

काठमाडौं । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले सेवाग्राहीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक दशैं अफर अन्तर्गत पाँचौं र छैटौं हप्ताका विजेता घोषणा गरेको छ । बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आईएमई […]

आईएमई दशैँ अफर : पाँचौँ र छैटौँ हप्ताको विजेता घोषणा

काठमाण्डौं, २८ असोज । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले ल्याएको अफर अन्तर्गत पाँचौँ र छैटौँ हप्ताका विजेता घोषणा भएका छन् । ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक दशैँ अफर अन्तर्गत पाँचौँ र छैटौँ हप्ताका विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ । बिहीवार काठमाडौंको पानीपोखरीमा रहेको केन्द्रीय कार्यालयमा फेसबुक […]

आइएमई दसैँ अफर अन्तर्गत दोस्रो हप्ताका विजेता घोषित

दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले एक अफर ल्याएको छ । ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक अफर ल्याएको हो । जुन अफरको दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ ।विहीबार काठमाडौँ पानीपोखरी स्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका हुन् । उनीहरुले जनही रू. २५ हजार प्राप्त गरेका छन् । त्यस्तै सेवाग्राहीहरू ममता गुरुङ, कमला बु

आईएमईको चाडपर्व लक्षित अफर : ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

काठमाडौं । आईएमईले सेवाग्राहीहरूलाई लक्षित चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ । आईएमईले चाडपर्वलाई गरी ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ नामक अफर सार्वजनिक गरेको हो । विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, हरेक हप्ता आईएमई […]

‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ अफर सार्वजनिक

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले एक अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिने जनाइएको छ ।साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू.२५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,००० (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिने कम्पनीले जारी गरेको विज

दशैंमा ‘टीभीएस ६ प्राइजको सरप्राइज’ अफर : राजकुमार साहले जिते रु. १० लाख

काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै टीभीएसले ल्याएको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत सप्तरीका राजकुमार साहले १० लाख रुपैयाँ जितेका छन् । उनले टीभीएस एपाची आरटीआर १६० ४भी खरिद गरेका थिए । अपाची खरिद गर्नु अघि नै उनले ७ हजार रुपैयाँ समेत हात पारेका थिए । अपाची खरिद गर्ने क्रममा भने साहले १० लाख […]

डिएफएसकेको मनसुन अफर

डिएफएसकेको नेपालका लागि आधिकारीक बिक्रेता कुजु नेपाल प्रालिले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मनसुन अफरमा गाडी किन्ने ग्राहकले सुरुमा १० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर गाडी किन्न सक्नेछन् ।कम्पनीले बिक्री गर्दै आएको ग्लोरी ५६० र ग्लोरी आईअटोमा स्कीम सञ्चालन गरेको हो । ग्लोरी ५६० किन्ने ग्राहकले १० लाख डाउनपेमेन्ट गरेर गाडी खरिद […]

बजाज शून्य अफरका विजेता रोसन साफिले जिते १० लाख

नेपालको लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलास चन्दले नयाँ वर्षको अवसरमा बजाज शून्य अफर ल्याएको थियो । सोही अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जितिसकेको कम्पनीको भनाइ छ ।धनुषा जिल्लाका लग्मा निवासी रोसन साफिले ओम अटोमोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक किन्दा ६ वटा शून्य प्राप्त गरेर १० लाख जित्न सफल भएका छन् । यस […]