भरतपुर महानगरको मतगणना सुरु

काठमाडौं– चर्चामा रहेको चितवनको भरतपुर महानगरको मतगणना सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतगणना करिब तीन घण्टा ढिला गरेर सुरु भएको हो । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी छन् । उनको प्रतिस्पर्धा कांग्रेसका बागी र एमालेका उम्मेदवारसँग […]

सम्बन्धित सामग्री

भरतपुर महानगर अपडेट : २८ मत गन्दा रेनुको अग्रता

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।  प्रारम्भिक मतगणना अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुबेदीबिच प्रतिस्पर्धा देखिएको छ ।  २८ मत गन्दा सुवेदी भन्दा रेनु १ भोटले अगाडि छिन् । रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा १ भोट […]