नेपालीको स्वास्थ्यमा उल्लेख्य सुधार : जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण

काठमाडौं । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ । नेपालमा विगत २६ वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिए तापनि महत्वपूर्ण राष्ट्रिय लक्ष्यहरू पूरा गर्न थप प्रयास आवश्यक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको छैठौं सर्वेक्षण प्रतिवेदनले नेपालमा मातृ तथा नवजात शिशु […]

सम्बन्धित सामग्री

नेपालमा स्वास्थ्यका केही सूचकमा उल्लेख्य सुधार

काठमाडौं : नेपालमा स्वास्थ्यका केही सूचकमा उल्लेख्य सुधार आएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सार्वजनिक गरेको छैटौँ नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले स्वास्थ्यका केही प्रमुख सूचकमा उल्लेख्य सुधार आएको हो। विगत २५ वर्षयता मातृ तथा बाल स्वास्थ्यमा भएको प्रगतिलाई सर्वेक्षणको परिणामले जोड दिएको छ।नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रारम्भिक विवरणअनुसार हाल नेपालका महिलाले औसतमा करिब दुई सन्तान जन्माउँछन्‌। विगत साढे दुई दशकमा नेपालमा प्रज