९ महिनामा २२६ विरुद्ध मुद्दा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत काम थालेको ९ महिनामा विभागले २२६ विरुद्ध राजस्व चुहावटका मुद्दा चलाएर सुशासन प्रवद्र्धनको सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन् । अर्थ मन्त्रालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत कार्यसम्पादन गर्न थालेपछि आर्थिक अनियमितता नियन्त्रणमा आफूलाई केन्द्रित गरेको छ ।

सम्बन्धित सामग्री

धनुषामा अवैध काठ चोरी निकासीः चार महिनामा सात मुद्दा

काठमाडौँ,१२ पुष । धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो । कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ […]

धनुषामा अवैध काठ चोरी निकासी बढ्यो, चार महिनामा सात मुद्दा

जनकपुरधाम : धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो।कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको र तीनवटा दर्ता प्रक्रियामा रहेको जानकारी दिए। अवैध काठ चोरी निकासीको आरोपमा

धनुषामा अवैध काठ चोरी निकासी बढ्दै, चार महिनामा सात मुद्दा

जनकपुरधाम- धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो। कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ […]

चार महिनामा अख्तियारबाट  एक सय ३३ मुद्दा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर बिहीबार थप नौ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । यससँगै पछिल्लो चार महिनामा विशेषको फैसला अख्तियारले पुनरावेदन गरेको एक सय ३३ पुगेको छ । अख्तियारका...

आठ महिनामा भ्रष्टाचारका एक लाख बीस हजार मुद्दा

३१ भदौ, हनोई । भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन् । भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक लाख २० हजार भन्दा बढी मुद्दा परेको उल्लेख गरिएको छ । सरकारले भ्रष्टाचारविरुद्ध आक्रमक रूपमा अभियान चलाइरहेकाले भ्रष्टाचारसम्बन्धी मुद्दा बढेको सरकारी अधिकारीहरूको भनाइ छ […]

श्रम अदालतमा तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट

काठमाडौँ । श्रम अदालतले पछिल्लो तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट गरेको छ । अदालतका रजिस्ट्रार लालसिंह थापाका अनुसार जेठमा ३२ वटा मुद्दा फैसलाको लक्ष्य राखिएकोमा ५७ वटा मुद्दा फैसला भएको छ । असारमा ३२ लक्ष्य राखिएकोमा ९१ मुद्दा टुङ्गो लागेको छ । साउनमा १० वटा मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा १६ वटा मुद्दा फैसला भएको छ । हाल […]

९ महिनामा गुणस्तरहीन उत्पादन गर्ने ६४ उद्योगविरुद्ध मुद्दा दायर (सूचीसहित)

चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा ६४ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने ती उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । विभागले दालमोठ, मिट मसला, मिक्स मसला, पाउरोटी, दही, दाना उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । देशभरका विभिन्न जिल्लामा रहेको उद्योगविरुद्ध ९ महिना अवधिमा मुद्दा दायर भएको विभागले जानकारी दिएको छ ।कारबाहीको सिफारिसमा पर्नेमा पानी उद्योग, सोया सस, नुडल्स, चिया, मसुरोको दाल, प्रशोधित दूध र घिउ

सात महिनामा सम्पत्ति शुद्धीकरणका दुई मुद्दा

चालू आर्थिक वर्ष २०७८-०७९ को ७ महिनामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुईवटामात्र मुद्दा दर्ता गरेको छ । सम्पत्ति शुद्धीकरण अर्थात् गैरकानुनी रूपमा आर्जित धन तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तारमा सहयोग गर्ने गैरकानुनी कमाइ र योगदानका विरूद्ध अनुसन्धान गर्ने यस निकायले यो अवधिमा १० जनाविरुद्ध २४ करोड ८८ लाखको बिगो दाबी […]

राजस्व छलीका मुद्दा बढे

चालू आर्थिक वर्ष २०७८/०७९ मा राजस्व छलीका मुद्दा बढेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार पहिलो त्रैमासिकको तुलनामा पछिल्लो दुई महिनामा मुद्दाको दर साढे दुई गुणाले बढेको हो । राजस्व चुहावट र विदेशी विनिमय गरेर पहिलो तीन महिनामा १६ वटा मुद्दा दर्ता भएकोमा पछिल्लो दुई महिनामा ४१ वटा मुद्दा थपिएर ५७ पुगेको राजस्व अनुसन्धान विभागका […]

राजस्व अनुसन्धान विभाग: ३३ महिनामा ७८० विरुद्ध मुद्दा

विभागले यो अवधिमा आधा खर्ब रूपैयाँभन्दा बढी राजस्व तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरेको छ। ३३ महिनामा दुई सय २० मुद्दामा सात सय ८० जना विरुद्ध राजस्व अपचलनतर्फ ३६ अर्ब ३१ करोड रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको मैनालीले बत...