काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको दिउँसो २ बजे औपचारिक उद्घाटन हुने कार्यक्रम छ। कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया […]
जनकपुर । सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ । तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’(दर)खाएर महिलाले व्रत सुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् । व्रतको दोस्रो […]
यस वर्ष दशैँ मनाउन काठमाडौं उपत्यकाबाट साढे ६ लाखदेखि ९ लाख ७५ हजार यात्रु बाहिरिने अनुमान गरिएको छ। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले गराएको अध्ययनले चाडपर्वको यात्रु चाप व्यवस्थापनका लागि सार्वजनिक यातायातको पर्याप्त परिचालन आवश्यक हुने औँल्याएको हो। समितिका सभापति आशिष गजुरेलको समन्वयमा तयार गरिएको अध्ययन प्रतिवेदन बुधबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई बुझाइएको थियो। प्रतिवेदनले घटस्थापनादेखि […]