कानुनमन्त्रीको आश्वासन : प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावबारे संसद्मा छिट्टै छलफल हुन्छ

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्र प्रसाद शर्मा (कोइराला)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसद्मा छिट्टै छलफल हुने आश्वासन दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेका बेला उनको यस्तो भनाइ आएको हो। सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ…