देउवा, प्रचण्ड र नेपालसँग बाबुराम भट्टराईको भेटवार्ता, दिए यस्ता पाँच सुझाब

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग बिहीबार भेटवार्ता...

सम्बन्धित सामग्री

प्रधान सेनापति शर्मा र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस्ता भेटले दुई देशबीचको सम्बन्ध मजबुत बन्ने सेनाको विश्वास छ ।

प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूतबीच भेटवार्ता

काठमाडौं, १६ मंसिर । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने […]

प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूतबीच भेटवार्ता

काठमाडाैँ- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए। उनले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे। भेटमा अमेरिकी […]

प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूत थम्पसनबीच भेटवार्ता

१६ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने […]

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देश बीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ ३१ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १६, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : पुटिन र सीबीच भेटवार्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीबार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो […]

जङ्गी अड्डामा प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

काठमाण्डाै – प्रधानसेनापति प्रभुराम शर्मासँग भारतका राजदूत नवीन श्रीवास्तवले आज शुक्रवार जङ्गी अड्डामा भेटवार्ता गर्नुभएको छ ।  भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रधानसेनापति तथा जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउने सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  नेपालका प्रधानमन्त्री देउवा भारत भ्रमणमा, उच्चस्तरीय भेटघाट सुरु भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको भ्रमण गरेका छन् । आज प्रधानमन्त्री देउवाले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका हुन् । त्यसपछि देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । […]

प्रधानसेनापति र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र स्वीट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन केप्लर ओसवाल्डबीच भेटवार्ता भएको छ । जंगीअड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।  यस्ता भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।