संसदीय समितिमा जुट्न सकेन ‘टिआरसी’ विधेयकमा सहमति, प्रक्रिया अगाडि नबढ्ने

काठमाडौं : बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अगाडि नबढ्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहमति जुट्न नसक्दा विधेयक अगाडि बढ्न नसक्ने भएको हो। तीनदिन भित्र समितिले विधेयकको टुङ्गो लगाएर दुई वटै सदनमा पठाउन पर्ने थियो। तर, हत्यालाई…