मकवानपुर - मतदाताहरूले अथाह आशासहित गरेको अमुल्य मतदानको बाकस अबको केही बेरमा खुल्दै छ । पटकपटक संसदीय अभ्यासमा आएका, नयाँ पुस्ता तथा दल र स्वतन्त्र व्यक्तिलाई मतदाताले कत्तिको पत्याए, उनीहरूले बिगत गरेकी संसदीय अभ्यास फेरि दोहोर्याउन पाउने वा अब ब्याक हुने, दलका व्यक्तिले चान्स पाउने वा स्वतन्त्रले, अथवा युवाले देशक...