रोहित टि२० आई टोलीमा थपिए

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार ब्याटर रोहित पौडेल सोमबारदेखि सुरु हुने नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक टि२० आई सिरिजको लागि टोलीमा थपिएका छन् । सोमबार नेपालले पपुवा न्युगिनीसँग खेल्नुअघि रोहितलाई टि२० आई टोलीमा थपेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यसअघि रोहित ओडिआई टोलीमा मात्र थिए । पछिल्लो समय राम्रो प्रदर्शन […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोलीमा १७ नयाँ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – १० खेलाडी लाई निकालेका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् । एसियन कप छनोट चरणको तयारीका प्रशिक्षणमा रहेका खेलाडीलाई एन्फा होस्टलमा नभई होटलमा राख्नुपर्ने माग खेलाडीका तर्फबाट राखेका रोहित चन्दलाई अलमुताइरीले टोलीबाट निकालेपछि विवाद सुरु भएको थियो । अन्य ९ खेलाडीले रोहितका विषयमा […]

एक दिवसीयमा उत्कृष्ट प्रदर्शन गरेका रोहित टि–२० टिममा थपिए

काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका ब्याट्सम्यान रोहितकुमार पौडेल टि–२० टिममा पनि समावेश भएका छन् । आजबाट सुरु हुने पीएनजी र मलेसियासँगको त्रिकोणात्मक टि–२० सिरिजमा रोहितले स्थान बनाएका हुन् । यसअघि घोषित टिममा रोहितलाई एकदिवसीयमा मात्रै राखिएको थियो । पीएनजीविरुद्धको पहिलो एकदिवसीय म्याचमा उनले शानदार सतक बनाएका थिए । उक्त […]

सुनकाण्डका ८ जनासहित ६ महिनामा ३० जना थपिए रेड कर्नर नोटिसमा :: Pahilopost.com

काठमाडौं : गत भदौमा मात्र प्रहरीले सुन प्रकरणमा अदालतमा अभियोगपत्र दायर भएका ८ जनाविरुद्ध नोटिस जारी गर्‍यो। सुन तस्करीको अभियोगमा भोजराज भण्डारी, रोहित आचार्य, टुकबहादुर मगर, कृष्ण बस्नेत, कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र मोहम्मद उस्ताम मियाँविरुद्ध नोटिस जारी गरिएको हो। त्यसको केही समयमा नै  सुन प्रकरणमा रमेश उप्रेती, एसएसपी