४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने जानकारी गराएको छ ।
उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् ।
'कानुनी र प्रशासनिक प्रक्रिया …
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत गरेको छ। पार्टी सचिवालयको आज (शुक्रबार) बसेको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। मनोनीत भएकाहरूमा समीक्षा बास्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, विमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, विमल तामाङ, […]
Kathmandu, Dec 19: Rastriya Samachar Samiti (RSS)'s Office Assistant Rajinan Saha has been bade farewell by the RSS's management and employees upon his retirement from the service.Saha, who had joined the only state-owned news agency in the country on 4 September 1994, retired from his responsibility due to age limit of 58 years effective from December 15 this year.Towards this, Saha was formally bade farewell at a programme organized at the RSS central office at Bhadrakali today.During the farewell, RSS Executive Chairman Dharmendra Jha encouraged Saha to take a new step towards making life easier and creative in the days...
काठमाडौँ। आईसीटी अवार्डको १०औँ संस्करणको ग्रान्डफिनाले सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रविधिमार्फत पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका छन्। कार्यक्रममा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिने संयोजक राजन लम्सालले जानकारी दिएका छन्। उनका अनुसार फिनालेमा सूचना तथा प्रविधि क्षेत्रका उत्कृष्ट संस्था, उद्यम, नवप्रवर्तनकर्ता र व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले नेपालभित्र १६ र […]
काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा शुक्रबार आयोजित बागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो । मुख्यमन्त्री बानियाँले विकास र निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराउनुभयो । उहाँले विधि र […]