महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती मनाइँदै

काठमाडौंः  नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज स्वदेश र विदेशमा मनाइँदैछ। महाकवि देवकोटाको जन्म काठमाडौंको डिल्ली बजारमा वि.सं. १९६६ साल कात्तिक कृष्ण औँसी लक्ष्मी पुजाका दिन ...