सरकार र अदालतलाई कहिले फुर्सद मिल्ला ? भन्दै कुमार पन्तले सोधे प्रश्न

काठमाडौं, २६ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुमार पन्तले एनआरएनहरूको मुद्दा सम्बोधन गर्न सरकार र अदालतलाई कहिले फुर्सद मिल्ला ? भन्दै प्रश्न सोधेका छन् । हाल नेपाल आएका पन्तले आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार र अदालतलाई प्रश्न सोधेका हुन् । उनले रवि लामिछानेको मुद्दा र आफूहरुको मुद्दा भन्दै आफ्नो पछिल्लो […]

सम्बन्धित सामग्री

माओवादी भित्रै प्रश्न- सरकार कहिलेसम्म टिक्छ ?

सत्ता गठबन्धनभित्रको असन्तुष्टि र सरकारको प्रभावकारितामा प्रश्न जस्ता कारणले वर्तमान सरकारको आयुमाथि माओवादी भित्रै प्रश्न उठ्न थालेको छ । यतिसम्म कि औपचारिक प्रतिक्रियामा समेत नेताहरू ‘तत्काल सरकार नढल्ने’ बाहेक केही भन्न सक्दैनन् ।

एमाले सचेतक बर्तौलाको प्रश्न : यो सरकार कसको हो ?

५ चैत, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार कसको भनी प्रश्न गरेका छन् । किसानले समयमै मल नपाएको, भूमिहीनले जग्गा नपाएको, युवाले रोजगारी नपाएको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ?’ रसायनिक मलमा अनुदान […]

नारायणकाजी श्रेष्ठलाई चन्द्र भण्डारीको प्रश्न : ओली सरकार कसले ढाल्यो ?

काठमाडौं, ३२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई तत्कालिन केपी शर्मा ओलीको सरकार कसले ढालेको हो ? भनेर प्रश्न गरेका छन् । ओली उपस्थित एक कार्यक्रममा श्रेष्ठले पार्टी एकता सम्भवः नभए तालमेल गर्ने प्रस्ताव गरेपछि सोही कार्यक्रममा उपस्थित भण्डारीले श्रेष्ठमाथि सो प्रश्न गरेका हुन् । ‘तीन महिना […]

प्रमुख प्रतिपक्षीको प्रश्न– ‘सरकार बजार अनुगमन खोइ ?’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सरकारमाथि बजार अनुगमनको विषयमा प्रश्न गरेको छ । उपभोग्य वस्तु खाद्यान्न दाल, चामल, तेल पेट्रोलियम पदार्थको मूल्य आकासिएर उपभोक्ताको ढाँड सेक्दा समेत सरकार मौन रहेको प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले के हेरिरहेको छ ? भनेर प्रश्न गरे । ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बजारमा यावत् उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिकै कारण आम सर्व

भीम रावलको प्रश्न : भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार किन मौन ?

नेकपा एमालेका नेता भीम रावलले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउनेबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिँदा नेपाल सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन् । आइतबार राति ट्वीट गर्दै नेता रावलले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको अकाट्य प्रमाण रहेको उल्लेख गरेका छन् ।  उनले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादु

ओलीको प्रश्न : निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार क

‘प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुमा अहिलेको सरकार पनि जिम्मेवार छ’

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सुजिता शाक्यले अहिल्को सरकार अवैधानिक तरिकाले बनेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकपछि बिहीवार सञ्चारकर्मीसँग सांसद शाक्यले अहिलेको सरकार नै अवैधानिक रहेको बताइन्। प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुमा अहिलेको सरकार पनि जिम्मेवार रहेको उनको भनाइ छ। उनले भनिन्, ‘अहिलेको सरकार नै अवैधानिक थियो, यसमा सरकारको जो नेतृत्व छ, नेतृत्व पनि जिम्मेवार […]

संसद बैठकमा सांसदको प्रश्न : यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ?

प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेकोप्रति आपत्ति जनाउँदै सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले आयोगलाई पुनर्जीवित गरेर लालपूर्जा वितरण प्रक्रिया अगाडि बढाउन माग गरे । उनले भने, ‘यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ? ११ लाख फाइलहरू तयार भएका बसेका छन् । पूर्जा लिनका लागि सुकुम्बासी लालायीत छन् । यसै सदनले ऐन बनाएर भूमिका समस्या समाधान गर्न आयोग बनायो...