माटोका सामग्री बजारीकरणमा पालिकाको सहयोग

दाङकमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले गढवा गाउँपालिकाले माटोका सामग्री बजारीकरणमा सहयोग सुरु गरेको छ ।

सम्बन्धित सामग्री

माटोका सामग्री बजारीकरणमा पालिकाको सहयोग

दाङ– दाङमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले गढवा गाउँपालिकाले बजारीकरणमा सहयोग गरेको छ । गढवा गाउँपालिकालाई सेरामिकको हबका रूपमा विकास गर्ने उद्देश्यअनुसार पालिका भित्र उत्पादन भएका माटोका सामग्रीको पालिकाले बजारीकरण गर्न सुरु गरेको हो । पालिकाका विभिन्न ठाउँमा माटोका सामग्री उत्पादन हुने तर बिक्रीका लागि समस्या भइरहेका बेला पालिकाले बजारीकरणमा सहयोग गरेपछि […]