कोरोना आएपछि संसारमा थुप्रै प्रकारका मास्क हरू चलनचल्तीमा आए। अहिले दक्षिण कोरियाली कम्पनीले नाक मात्र ढाक्ने मास्क ल्याएको छ। अर्थात यो मास्कले मुख खुल्ला छोड्ने छ।'कास्क' नामको नयाँ मास्क सार्वजनिक भएपछि दक्षिण कोरियामा यसको माग बढेको छ। यो मास्क विशेष उद्देश्यका लागि बनाइएको हो। वास्तवमा, कोरोनाको समयमा मानिसहरू खाना खान बाहिर जाँदा तिनीहरूले पूरै मास्क फुकालेर खानुपर्छ।यस अवधिमा संक्रमणको खतरा हुन्छ। तर अब खाना खाँदा नाकलाई छोप्न सकिने बताइएको छ। कोरियाली कम्पनी एटिम्यानले यस्तो