विजयी पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत मात्र प्राप्त गरेका छन्। पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४ सय १८ रहेको छ।
२३ फागुन, डोटी । डोटीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । बिहान २ बजेसम्मको मतगणना अनुसार कांग्रेसका भरतबहादुर खड्काले ७ हजार २८० मत ल्याएर अग्रता लिएका हुन् ।
यसअघि नेकपा एमालेका दीपकबहादुर धामीले अग्रता लिएका थिए …
२३ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले जितेका छन् । २९१४२ मत ल्याएर बम कांग्रेस सभापतिको प्रभाव रहेको क्षेत्र काठमाडौं–४ बाट विजयी भएका हुन् ।
बमका प्रतिद्धन्दी नेपाली कांग्रेसका …