विश्‍‍व कप विशेष : फुटबलमा फ्रि किक र फेसनका पर्याय

सन् २००२ को विश्वकपअघि जब बेकह्यामको देब्रे खुट्टाको हड्डीमा चोट लागेको थियो। बेलायती प्रधानमन्त्री टोनी ब्लेयर क्याबिनेट मिटिङ नै स्थगित गरेर उनलाई भेट्न पुगे।  बेकह्यामको घाइते खुट्टालाई प्रथम पृष्ठको प्रमुख फोटो बनाएर त्यतिबेला ट्यावलोइड पेपरहरूले समाचार बनाएका थिए। पत्रपत्रिकामा समाचारसँगै प्रश्न पनि राखिएको थियो...