नेकपा समाजवादीले गठन गर्यो लुम्बिनी प्रदेश कमिटी, अध्यक्ष मेटमणि

 नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार  बुटवलमा सम्पन्न सो पार्टीको प्रथम भेलाले  मेटमणि चौधरीको नेतृत्वमा  नेकपा एकीकृत समाजवादीले  लुम्बिनी प्रदेश कमिटी गठन गरेको रुपन्देहीका अध्यक्ष तथा नवगठित प्रदेश कमिटीका सचिव राजु गुरुङ्गले जानकारी दिए । हाललाई १ सय ५१ सदस्यीय  प्रदेश कमिटी गठन गरेका छौं , यस प्रदेशका १२ वटै जिल्ला कमिटीहरु पनि गठन भई सकेका छन् गुरुङले भने भेलाले प्रदेशका सबै जिल्लाहरुमा भेला र संगठन बिस्तार गर्ने नि