प्रधानन्यायाधीश नै संकटमा परेपछि मन्त्री हमालको राजीनामा

चाहे विधि पद्धतिका हिसावले गलत नै किन नहोस्, आफूले चाहेको कदम चाल्ने र त्यसले ज्यादा क्षति हुने देखे तत्काल पछि हट्ने प्रधानन्यायाधीश जबराको स्वभाव नै हो । दशैंलगत्तै आफूमाथि ज्यादै अप्ठ्यारो परिस्थिति आउने आँकलन गरेपछि जबराले हमालको राजीनामार्फत संकटमोचनको प्रयास गरेका हुन् ।

सम्बन्धित सामग्री

न्यायपालिकाको स्वतन्त्र अस्तित्व संकटमा

बद्री तिवारी सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यतिखेर अत्यन्त संकटमा हुनुहन्छ । उहाँको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरु दोस्रो चरणको आन्दोलनमा प्रवेश गरिरहँदा राणा भने संवैधानिक बाटोबाटै सम्मानित बहिर्गमनको अडानमा रहेका समाचारहरु प्रकाशमा आउनुले न्यायपालिकाको यो संकट थप लम्बिने देखिएको छ । प्रधानन्यायाधीशविरुद्धको आन्दोलन लम्बिनुको अर्थ न्याय माग्न आउने जनताको काम पनि […]

संकटमा न्यायालय : थप रणनीति बनाउँदै न्यायाधीशहरू, नेपाल बारको पनि बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने माग गर्दै आन्दोलित न्यायाधीशहरूको बैठक शुरू भएको छ । बैठकबाट थप रणनीति तय गर्ने बताइएको छ ।  विगत पाँच दिनदेखि न्यायाधीशहरूले प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले भने पेशी तोक्दै आएका छन् ।  आज पनि जबराले ८ वटा इजलास तोकेका छन् ।  यस्तै नेपाल बार एशोसियसनको पनि बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

न्यायालयको रमितामा राजनीतिक दल रमाउने कि निकास दिन अग्रसर हुने ?

अपारदर्शी साठगाँठ र सरकारमा भागबण्डा खोजेका कारण संकटमा परेको न्यायिक नेतृत्वको निकासका लागि केही दिन यता सर्वोच्च अदालतको बेन्च र बार खाली छन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेशी त तोकेका छन् तर न्यायाधीशहरू बेन्चमा छैनन् । वकिलहरू बहस गर्न तयार छैनन् । न्यायाधीश र वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा मागेका छन् । प्रधानन्यायाधीश भने निकास दिन तयार छैनन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले सामूहिक रुपमा भेटेर जबरालाई राजीनामा दिएर निकास दिन भनेका थिए । न्यायाधीशहरूको सुझावलाई उनले ठाडै अस्वीकार गरिदिए ...

संकटमा प्रधानन्यायाधीश : न्यायाधीशहरुले आज भेटेर राजीनामा माग्दै

काठमाडौँ – विवादमा घेरिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर सहकर्मी न्यायाधीशहरुले मंगलबार मार्ग प्रशस्त गर्न आग्रह गर्ने भएका छन् । सोमबार प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले मंगलबार राणालाई भेटेर राजीनामाका लागि आग्रह गर्ने तयारी गरेका हुन् । न्यायाधीशहरुले बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणासँग भेट गर्ने तय भएको छ । सोमबार […]

सर्वोच्चमा सोमबार : नैतिक संकटमा प्रधानन्यायाधीश, राजीनामाको चौतर्फी दबाब

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नैतिक संकटमा परेका छन् । विवादका कारण चौतर्फी रूपमा राजीनामा माग भएपछि प्रधानन्यायाधीश दबाबमा परेका हुन् । आफ्नै कारण लगातार विवादमा तानिएका जबरामाथि सोमबारबाट झनै चर्को दबाबको...

संकटमा प्रधानन्यायाधीश राणा ! मौनता साँधिरहेछन् राजनीतिक दल

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथि यतिबेला प्रश्नै प्रश्न उठिरहेको छ। प्रधानन्यायाधीशको भूमिका सन्तुलित नभएको भन्दै अदालतभित्र बाटै मार्गप्रशस्त कुरा उठिरहेको छ। पाँचदलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मन्त्रीको भाग खोजेका आरोपबाट सिर्जित विवादले जबराको कुर्सी नै धरापमा परेको हो। प्रधानन्यायाधीशका जेठान गजेन्द्रबहादुर हमाल पनि मन्त्री बनेपछि उनीमाथि प्रश्न उठेको हो।  हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेसँगै चौतर्फी आलोचना

संकटमा प्रधानन्यायाधीश : कम क्षतिपूर्ण बाटो राजीनामा

सहकर्मी न्यायाधीशसहित सिङ्गो कानुन क्षेत्र आफ्ना विपक्षमा उभिएपछि उनीहरुलाई सहमत गराउने वा मार्ग प्रशस्त गर्नेबाहेक प्रधानन्यायाधीशसामु अब अर्को विकल्प देखिदैन ।

राजीनामा दिन प्रधानन्यायाधीश पराजुलीमाथि नैतिक दबाव

२६ पुस, काठमाडौं । नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि सर्वोच्च अदालतले छानविन सुरु गर्ने आदेश दिएसँग प्रधानन्यायाधीश गोपाल पराजुली नैतिक संकटमा परेका छन् । उनीमाथि पदबाट राजीनामा दिनुपर्ने दबाव सुरु भएको छ । कानूनका जानकारहरुका अनुसार अब अदालती छानविनको प्रक्रियामा तानिएपछि प्रधानन्यायाधीश पराजुलीका सामु दुई विकल्प छन्ः एक- आफूमाथिको छानविन पूरा नहुँदासम्म …

राजीनामा दिन प्रधानन्यायाधीश पराजुलीमाथि नैतिक दबाव

२६ पुस, काठमाडौं । नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि सर्वोच्च अदालतले छानविन सुरु गर्ने आदेश दिएसँग प्रधानन्यायाधीश गोपाल पराजुली नैतिक संकटमा परेका छन् । उनीमाथि पदबाट राजीनामा दिनुपर्ने दबाव सुरु भएको छ । कानूनका जानकारहरुका अनुसार अब अदालती छानविनको प्रक्रियामा तानिएपछि प्रधानन्यायाधीश पराजुलीका सामु दुई विकल्प छन्ः एक- आफूमाथिको छानविन पूरा नहुँदासम्म …