‘लालपूर्जा पाए भोट, नपाए नो भोट’

चुरे अभियन्ताहरुले स्थानीय तहको निर्वाचन नजिकिएसँगै ‘हल्ला बोल’ अभियान चलाएका छन् ।स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भएपछि नेताहरु घरदैलोमा पुग्न लागेको समयमा अभियन्ताहरुले हल्ला बोल अभियान मंगलबार देखि थालेका हुन् ।अभियान अन्तर्गत सुकुम्वासीहरूको समस्या समाधान गर्ने र चुरेको वन संरक्षणको प्रतिवद्धता व्यक्त गर्ने नेताहरुलाई मत दिने भनिएको छ । सुकुम्वासी समस्या समाधानका लागि पनि उनीहरुले दवाव दिएका छन् । यो अभियान स्थानीय तहको निर्वाचनको क्रममा नभई प्रदेश तथा प्रतिनिधिसभाको