राष्ट्रिय सभाका अध्यक्ष र बेलायती सभामुखबीच भेटवार्ता

लण्डन : बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ।मंगलबार बेलायती संसद् भवनमा भएको भेटका अवसरमा तिमिल्सिना र होयलबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विषयमा छलफल भएको छ। उनीहरूबीच विशेषगरी दुई देशका सांसदबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता

काठमाडौं । बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ। मंलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरूबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान […]

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

हाल बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र  संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच  बेलायती संसद भवनमा भेटवार्ता भएको छ ।भेटवार्तामा  नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरुमा छलफल भएको छ  । विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भुपू गोर्खासम्बन्धी विषयहरुमा विचारहरूको आदानप्रदान गरिएको नेपाली दूतावास लन्डनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत