संसद बैठक बस्दै, प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २ असार । बिहीबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ । बुधबार मन्त्रालय र निकायले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने भनिएपनि आजको बैठकमा जवाफ दिने तयारी गरिएको हो । विभिन्न विषयमा उठेका […]

सम्बन्धित सामग्री

संसद बैठक: बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय संसदमा सम्बोधन गर्ने भएका छन्। रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन्। सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो। बजेटमाथिको छलफल सकिएपछि मन्त्रीले जवाफ दिइरहेका हुन्। बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने […]