नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु, माधव नेपाल पक्ष अनुपस्थित, दशौं बैठकको नामकरण

काठमाडौं, साउन ३ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको छ । ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्ष भने उपस्थित भएको छैन । १४ औं बैठक भनेर बोलाइएको भए पनि बैठकको ब्यानरमा दशौं बैठकको नामकरण गरिएको छ । पार्टी एकताका लागि गठित […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय समिति बैठक स्थगित

नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी एकतालगायतका विषयमा आन्तरिक गृहकार्य गर्न थप समय चाहिएकाले बैठक स्थगित गरिएको बताइएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबारको सट्टा केन्द्रीय कमिटी बैठक साउन २५ गते दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने तय गरिएको बताए । त्यसअघि सोही दिन स्थायी कमिटी बैठक पनि बस्नेछ । केपी ओलीले बोलाएको सो बैठकमा माधव नेपाल पक्ष सहभागी हुने नहुने निश्चित भइसकेको छैन । पार्टीभित्र विवादका कारण नेपाल समूहले ओलीले बोलाएको बैठक ब...

एमालेको केन्द्रीय समितिको बैठक जारी, माधव नेपाल पक्ष अनुपस्थित

काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। एकता कार्यदलको सहमतिको अनुसार २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बसिरहेको हो। यसअघि १४ औं बैठक भनिएकोमा आजको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ।बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन। एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल भइरहेको छ।

एमाले केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष गएन

काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने गएको छैन् । आजको केन्द्रीय कमिटी बैठक एमालेको १०औं बैठक हो । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्नेबारे छलफल हुने बताईएको छ । यसअघि नै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत […]

सकियो समिटको वार्ता, हस्ताक्षर फिर्ता गर्न सहमत भएन माधव नेपाल समूह

केन्द्रीय कमिटीको बैठकअघि सहमति खोज्न बसेको एमालेका दोस्रो तहका नेताहरूको बैठक निष्कर्षविहीन भएको छ । माधव नेपाल पक्ष कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न राजी नभएपछि शनिवारको छलफल निष्कर्षमा पुग्न नसकेको हो । ललितपुरको सानेपास्थित समिट होटलमा दुवै तर्फका दोस्रो तहका नेताहरू सहभागी थिए ।  शनिवारको बैठकमा पनि माधव पक्षले पूर्व माओवादी पृष्ठभूमिका नेताहरू विनाको स्थायी कमिटी बसेर केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने अडान राखेका थिए । ‘देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्त...

एमाले केन्द्रीय समिति बैठक स्थगित, भाेलि पुन: बस्ने

नेकपा एमालेको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक शनिबार ३ बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबारको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएन । विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्र...

एमाले केन्द्रीय समिति बैठक सुरु, वामदेव पनि अनुपस्थित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । संसदीय दलको बैठक सकिएको केही घण्टापछि केन्द्रीय समिति बैठक सुरु भएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा माधव नेपाल पक्ष सहभागी छैन भने संसदीय दलको बैठकमा सहभागी भएका वामदेव गौतम पनि अनुपस्थित रहेका छन् । संसदीय दलको बैठकपछि गौतम आफू उपचारका...