काठमाडौं । आठ वर्षअघिको हिट फिल्म ‘मोक्ष’का निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठले अर्को फिल्ममा सहकार्य गर्ने भएका छन् । उनीहरुले नेवारी संस्कृतिमा आधारित फिल्म ‘बब दाइ’ निर्माण गर्ने भएका छन् । फिल्मको प्रमुख भूमिकाका लागि अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव गरिएको छ । अहिले मदनकृष्णले फिल्मको पटकथा अध्ययन गरिरहेका छन् । महजोडीका अर्का अभिनेता […]